30.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
साहित्य

पहिरो

अरुण पोख्रेल
घिरिङ्ग–१ अत्रौली, तनहुँ

लाग्दैन निन्द्रा घर माथिको डाँडा गलाउँछ कि कतै,
परि रहन्छ पानी त्यो ठुलो ढुङ्गा चलाउँछ कि कतै,
कलिलै छन् लालाबाला दरिलै छन् बाबा आमा,
आधा रातमा बिउँझि हेर्छु बैरि आई लडाउँछ कि कतै ,
अधुरै छन् सपना अझै अधुरै छ जीवन,
सोच्दा सोच्दै टोलाउँछु भाग्य भए छलाउँ छ कि कतै ।

Related posts

मुक्तकहरु

admin

गजल

admin

कविता

admin