Tanahun Awaj
Uncategorized

प्रेसलाई सुरक्षा सामाग्री

दमौली/तनहुँमा क्रियाशिल सञ्चारकर्मिहरुलाई मंगलबार एक कार्यक्रमका बीच सुरक्षा सामाग्री हस्तान्तरण गरिएको छ । युनेस्को क्लबद्वारा सो सामाग्री उपलब्ध गराएको हो । व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले नेपाल पत्रकार महासंघका अध्यक्ष ओमकार आचार्यलाई ज्याकेट लगाई दिएर हस्तान्तरण कार्यक्रमको सुभारम्भ गरेका थिए । क्लबका अध्यक्ष एवं नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष प्रदीप काफ्लेको पहलमा संकलित कोभिड–१९ सुरक्षा सामाग्रीमा ज्याकेट, स्यानीटाईजर, टाउकोमा लगाउने सेफ्टी र प्ल् ढछ मास्क रहेको थियो ।

Related posts

संहिता कानूनमा कठिन छ नाता कायम

admin

ए यस्तो पो……..

admin

दुइ टाउके पंछी भारुण्ड र नेपाली कांग्रेसको नियती

admin