Tanahun Awaj
Uncategorized

अनुगमन खै ?

नेपाल बैंक दमौली अगाडि मंगलबारको दृष्य । पहूँचवाला भित्र, पेन्सन खाने बृद्ध, असहाय, अशक्त, पहूँच नभएका टोकन हातमा लिएर असुरक्षित सडकमा विहान १० बजेदेखि ३ बजेसम्म पालो कुर्दै । यो अव्यवस्थाको अनुगमन नगरपालिकाले गर्ने कि जिल्ला प्रशासनले ? –फोटो तनहुँ आवाज

Related posts

वार्षिकोत्सव मनाउँदै गर्दा

admin

अपाङ्गता जीविकोपार्जनका रेडक्रसद्वारा ऋषिङ्गमा तेह्रलाख सत्तरीहजार सहयोग

admin

रेडक्रसद्धारा तीन दिने अभिमुखिकरण

admin