22.9 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

तनहुँमा रुकुम घटनाकाे विराेध

रुकुम चौरजहारी सोती घटनाका दोषीलाई कारवाहीको माग गर्दै मंगलबार तनहुँ जिल्ला प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालय सिंहदरवार काठमाण्डौमा ज्ञापन पत्र बुझाउन जाने क्रममा सहभागिता जनाउँदै नेपाल बार एशोसिएशन तनहुँ जिल्ला बार इकाई । स्मरणीय रहोस्, मानव अधिकारका उलंघनका यस्ता घटनामा आवाज उठान नेपाल बार एशोसिएशन अन्तरगतको मानव अधिकार तथा जनसरोकार समिति पनि छ ।
–फोटो तनहुँ आवाज साप्ताहिक

Related posts

किरियापुत्री भवनलाई वाग्लेको सहयोग

admin

पूर्व गाविस उपाध्यक्ष मृत फेला

admin

लोक कथा वाचन तथा श्रवण कार्यक्रम

admin