19 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

कोभिड–१९ को स्थिति

दमौली/तनहुँमा एक जनामा कोभिड–१९ संक्रमित देखिएको छ । देशभरमा संक्रमित संख्या २३ सय पुगेको छ । बुधबारसम्ममा नेपालका कोभिड–१९ संक्रमित नौजनाको मृत्यू भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । नेपालको ५९ जिल्ला प्रभावित भएको स्वास्थ्य मन्त्रालयले जनाएको । संक्रमित दुई सय ७८ जनामा उपचार पछि कोरोना जिवाणु नेगेटिभ दिएको छ । बुधबार मात्रै दुई सय एक जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Related posts

भावरमा रहेको झोलुङ्गे पुल

admin

शिवकालिका सहकारीको प्रशिक्षण

admin

सातौं तनहुँ महोत्सव सम्पन्न भयो

admin