Tanahun Awaj
Uncategorized

कोभिड–१९ को स्थिति

दमौली/तनहुँमा एक जनामा कोभिड–१९ संक्रमित देखिएको छ । देशभरमा संक्रमित संख्या २३ सय पुगेको छ । बुधबारसम्ममा नेपालका कोभिड–१९ संक्रमित नौजनाको मृत्यू भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । नेपालको ५९ जिल्ला प्रभावित भएको स्वास्थ्य मन्त्रालयले जनाएको । संक्रमित दुई सय ७८ जनामा उपचार पछि कोरोना जिवाणु नेगेटिभ दिएको छ । बुधबार मात्रै दुई सय एक जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Related posts

बुटी, प्रसाद

admin

हट्यो कांग्रेसको द्विविधा असंवैधानिक कदम विरुद्ध थप कार्यक्रम

admin

वर्णक्रान्तिका नायक र खलनायक

admin