28.6 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

रेडक्रसकाे सहयाेग

व्यास नगरपालिकालाई शनिवार अखाद्य भौतिक सामाग्री हस्तान्तरण गर्दै नेपाल रेडक्रस तनहुँ शाखाका मन्त्री चिनु पोख्रेल साथमा व्यास नगरपालिकाका नासु कृष्णप्रसाद पौडेल र चालक । अनि नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाका लेखापाल इमनाथ भट्ट, सहयोगि यामबहादुर आले । व्यास नगरपालिकाले जस्तै भानु नगरपालिका र आँबुखैरेनी गा.पा.ले राख्ने क्वारेन्टाईनका लागि पनि त्यस्ता सामाग्री उपलब्ध गराएको छ । यस अघि ऋषिङ्ग गापाले पनि सो सामाग्री बुझी सकेको छ । प्रत्येक पालिकाकाले राख्ने क्वारेनटाईनको व्यवस्थापनमा सहयोग गर्न हाललाई आवश्यकताको आधारमा १५ थान कम्मल, ५ थान बाल्टी, १० थान झुल नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाले पालिकाको माग र उपशाखाको सिफारिसमा उपलब्ध गराउँदै आएको छ । फोटोः नेरेसो तनहुँ

Related posts

विश्व पर्यटन दिवस र नेपाल भ्रमण वर्षका अपेक्षा -सम्पादकीय

admin

शिक्षामा लापरवाही मौन नबसौं – दीपक राज जोशी

admin

कोटा र कोठाका कुराहरु

admin