19.2 C
Damauli
October 9, 2026
Tanahun Awaj
Uncategorized

कोरोना अपडेट

बुधबार साँझसम्म १७ जना थपिएपछि जम्मा संक्रमित –९९
पुरुष ७१
महिला २८
प्रदेश १ मा– ३१
प्रदेश २ मा– ३०
वाग्मती प्रदेश– ७
गण्डकी प्रदेश– २
प्रदेश ५ मा– २४
कर्णाली प्रदेश–०
र सूदुरपश्चिम प्रदेश– ५
सन्चो भएर फर्कका २२
सन्चो भएर फर्केका भनेका मध्ये काठमाण्डौका १ र पर्साका २ मा पुनः कोरोना संक्रमण भएकोले अस्पताल भर्ना । बुधबार पर्सामा १७ जनामा सक्रमण पुष्टि जसमा १० पुरुष र ७ महिला जसमा २ महिनाको बालक पनि संक्रमित भएको पाइएको ।

Related posts

साहित्य सम्मेलन स्थगित

admin

विद्यालय शिक्षाको विकल्पको खोजी

admin

गरिबी निवारण कि गरिब ?

admin