30.5 C
Damauli
October 13, 2026
Tanahun Awaj

Month : April 2020

विर्तामा कोरोना सतर्कता

admin
भानु/नेपाल रेडक्रस सोसाईटी कलेस्ती उपशाखाको आव्हानमा वडा नंं ८ विर्ताका दुई जना व्यापारीले विश्वव्यापी भएको कोरोना भाईरसबाट बचेर खाद्य सामाग्री लगायतका किराना पसल सञ्चालन गर्न...

पारदर्शिता र समानताको अपेक्ष-सम्पादकीय

admin
रुाहत वितरणमा पारदर्शिता रु समानताको जनअपेक्षा कोेरोना भाइरुसका कारुण उत्पन्न संकटका कारुण संसारको आधा जनसंख्या यतिबेला लकडाउनमा छ । संक्रमणको उच्च जोखिममा रहेका देश भएको...

लक डाउन र थपिएको चुनौति

admin
आज ७७ साल बैशाखको चार गते नेपाली नयाँ बर्ष भित्रिएको भरखर तीन दिन भएको छ । विगतका बर्षहरुमा जस्तो यो बर्ष हर्षोउल्लासका साथ नयाँ बर्षलाई...

हाम्रो संस्कार, किशोरी अवस्था र अबको समाज

admin
एक समय थियो जस बेला हामी आफ्ना लागि आवश्यक परुेका कुराहरु र आफुलाई परेका विभिन्न समस्याहरु पनि अरु समक्ष राख्न कठीन लाग्थ्यो । त्यो कठिन...

संकटमा पनि अत्याशक्ति र अनुदारता

admin
गत मंगलबार दोस्रो पटक लकडाउनको समधावधी थप गर्ने निर्णय गरेसंगै प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरे । दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गरेका प्रधानमन्त्रीको...

कविता

admin
केही थुंगा फुलका १ जल विनाको कुनै ताल हुँदैन, नफेरिएको कुनै साल हुँदैन, मानिस विनाको कुनै देश हुँदैन, परिवर्तन नहुने कुनै परिवेश हुँदैन । २...

क्षतिपूर्ति कानून र राज्यको दाइत्व

admin
पृष्ठभूमिः नेपाली कानूनी व्यवस्थामा हिजो दोषीलाई दण्ड र सजायको मात्रै प्रधानता थियो । पीडितलाई क्षतिपूर्ति तर्फको कार्यान्वयन पक्ष कमजोर थियो । पीडक दण्डित भएपछि नै...

प्रधानमन्त्रीको मंगलबारको संवोधन अनियमितताको आशंकालाई कुप्रचारको संज्ञा

admin
सम्वाददाता÷प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै चीनबाट खरिद गरिएको स्वास्थ्य सामग्रीमा अनियमितता भएको भन्ने कुरालाई कुप्रचारको संज्ञा दिएका छन् । अहिले उठी...

गाउँवस्तीमा लकडाउनको प्रभाव

admin
तनहुँ/चैत्र ११ गतेबाट देशभरबाट लागेको लक डाउनको तनहुँ जिल्लाको गाउँवस्तीमा आंसिक परेको छ । रामजाकोटबाट माधव गिरीले दिनु भएको जानकारी अनुसार चैत्र बैशाख महिनामा गरिने...

गाउँवस्तीमा राहत पुग्यो

admin
घिरिङ्ग/गा.पा.को वडा नं. १ मा राहत सामग्री पुगेको वडाध्यक्ष गंगाराम कुमाल बताउनु हुन्छ । चैत्रको २३, २४ र २५ गते गरेर १२० परिवारलाई राहत वितरण...