30.6 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

पखेरामा असिनाको थुप्रो

सोमबार तनहुँ जिल्लामा परेको असिनाले वाली नाली घाँसवालीमा ठूलो नोक्सान पु¥याएको छ । फोटोमा देखिएको ऋषिङ्ग गाउँपालिका क्षेत्रको पखेरामा देखिएको असिनाको यो थुप्रोले कति नोक्सानी भयो सहजै अनुमान गर्न सकिन्छ । –भरतकुमार श्रेष्ठ को फेसबुकबाट

Related posts

कर्मकाण्ड तालिम

admin

उदार प्रजातन्त्र र आर्थिक बिकास

admin

अमरसिं माविमा मेरा अनुभूतिका क्षणहरु

admin