26.3 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

पखेरामा असिनाको थुप्रो

सोमबार तनहुँ जिल्लामा परेको असिनाले वाली नाली घाँसवालीमा ठूलो नोक्सान पु¥याएको छ । फोटोमा देखिएको ऋषिङ्ग गाउँपालिका क्षेत्रको पखेरामा देखिएको असिनाको यो थुप्रोले कति नोक्सानी भयो सहजै अनुमान गर्न सकिन्छ । –भरतकुमार श्रेष्ठ को फेसबुकबाट

Related posts

किरियापुत्री भवनलाई सहयोग

admin

पत्रकार कोषलाई सहयोग

admin

सम्पादकीय

admin