22.1 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

स्वयंसेवक ब्यूरो गठन

दमौली/व्यानपाले प्रत्येक वार्डमा स्वयमसेवक ब्यूरो गठन गर्नका लागि बुधबार सरोकारवालासंग समन्वय बैठक बसेको थियो । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले प्रत्येक वडाध्यक्षको संयोजकत्वमा स्वास्थ्यकर्मि, महिला स्वास्थ्य स्वयसेविका, रेडक्रस, गैससका प्रतिनिधि र प्रहरी रहेको कोरोना रोकथाम स्वयमसेवक ब्यूरो गठन गर्न पत्राचार गर्ने निर्णय गरेको छ । ब्यूरोले कोरोनाको लक्षण, बच्ने उपायको बारेमा सचेतना बढाउनेछ ।

Related posts

दुर्गा प्र. भट्टराई/मुक्तिनाथ पडित को हुन् ?

admin

विद्युत सर्टबाट आगलागी

admin

लकडाउनको अवज्ञा

admin