Tanahun Awaj
Uncategorized

ऋषिङकाे अजम्बरी मन्दिर परिसर

ऋषिङ गाउँ पालिका वडा नं ८ मा रहेको अजम्बरी मन्दिर परिसर । ऋङ्ग ऋषिको तपस्थलको रुपमा परिचित यो स्थानमा रहेको कुण्डमा ऋङ्ग ऋषिले दैनिक नुहाएर मात्र तपस्यामा बस्ने गर्थे भन्ने जनविश्वास रहेको छ । ऋङ्ग पथको छेउमै रहेको यो कुण्डका बारेमा आवश्यक प्रचार प्रसार गर्न सक्दा ऐतिहासिक महत्व समेत बोकेको ऋषिङ्गको धार्मीक र ऐतिहासिक पर्यटन विकासमा सहयोग पुग्ने स्थानीयको विश्वास रहेको छ । तस्वीर ः रमेश विकल

Related posts

ओली राष्ट्रवादको पटाक्षेप

admin

अचम

admin

बैशाख १२ बाट सिक्नु पर्ने पाठ

admin