20.9 C
Damauli
September 25, 2026
Tanahun Awaj
Uncategorized

दमाैलीमा माघि मनाउँदै

बुधबार दमौलीमा निकालिएको ¥याली । ¥यालीमा माघे संक्रान्तिमा पाँच दिन विदाको माग गरिएको थियो । साथै मगर प्रदेशको माग्दै सहभागिहरुले नारा लगाएका थिए । –फोटो तआसा

Related posts

तनहूँ जिल्लाको घिरिङ्ग गा.पा. वडा नं. ५ देउराली स्थित जमुना थापाको नाउँमा दर्ता भएको थापा बाख्रा फारमका बाख्रा दिनभरि जंगल चरेर आफ्नो खोर तर्फ जाँदै । जमुना थापाका सासु ससुराले दिन भर बाख्रा चराएर एक एक भारी घाँस सहित बाख्रा खोर तर्फ लाँदै थिए । सो फारममा ३५ माउ सहितका पाठापाठी र खसी बोका रहेको सञ्चालकका पति डम्बरसिं थापाले बताए । –तआसा

admin

इनारभित्र शव फेला

admin

होमस्टेलाई कफिका विरुवा

admin