21.9 C
Damauli
October 9, 2026
Tanahun Awaj
Uncategorized

मितेरी क्लबको साँस्कृतिक मोह

बाह्रवीसे/मितेरी युवा क्लबले साँस्कृती कार्यक्रम गरेर साँस्कृतिक आकर्षण देखाएको छ । दीपावालीको पावन अवसरमा आयोजित कार्यक्रमको उद्घाटन व्यास नगरपालिका वडा नं ६ वडा अध्यक्ष सुर्यभक्तभण्डारीले गरे । त्यस्तै बाह्रबिस्रे पराशर टोल विकास संस्थाका अध्यक्ष ज्ञानबहादुर गुरुङले युवाहरुले गदैं आएको उदारणीय कार्यहरुको सम्मान गर्नुपर्ने बताए । क्लबले सडकबत्ती जडान, गाँजा फडानी, सरसफाई, डस्विन वितरण गदै आईरहेको क्लबका सहसचिव सुरज श्रेष्ठले जानकारी दिए ।

Related posts

छोरीले दिए दागवत्ती

admin

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

admin

सादगीको विदाई

admin