Tanahun Awaj
Uncategorized

शुभकामना आदान प्रदान

मिर्लुङको नमुना आमा समुहले खड्का गाउँमा वडा दशै तथा शुभ दिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना ग¥यो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य रामबहादुर गुरुङले शुभकामना मन्तव्यका क्रममा ग्रामिण क्षेत्रका पुर्वाधार निर्माणमा आफुहरु लागिरहेको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टि तनहुँका सदस्य प्रेम राना, वडा सदस्य शान्ता मौरति, भूपु सैनिकको तर्फबाट पूर्णबहादुर थापा, कृयाशिल युवाहरु संसेर लम्साल, युवराज गुरुङ, कल्याण खड्का, हरि खड्का,कल्पना थापा लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

कार्यक्रमको सभापतित्व आमा समुहका अध्यक्ष मनु खड्काले गर्नुभएको थियो ।

Related posts

नेतृत्वका लागि अझै पत्याइएनन् महिला

admin

स्थानीय कि सङ्घीय, सुन्ने कस्को ?

admin

आमाबाट पनि नागरिकता दिनु पर्ने परमादेश

admin