24.7 C
Damauli
September 16, 2026
Tanahun Awaj
Uncategorized

पत्रकार धर्नामा

झण्डै ४ करोड २३ लाख ठगी गर्नै विपिनराज बतासका सन्दर्भमा ठग बदमास विपिनराज बतास शिर्षकको समाचार २०७५ चैत्र २२ गतेको पोखराबाट प्रकाशित हुने ताण्डव न्यूज साप्ताहिक तथा ताण्डब न्यूज डट कमका सम्पादक अर्जुन गिरीलाई साइबर क्राइम कसुरमा केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) ले नियन्त्रणमा लिइ मंगलबार काठमाण्डौं जिल्ला अदालतबाट म्याद थप गरिएपछि देशभरका पत्रकार आन्दोलित भएका छन् । आन्दोलनकै क्रममा मंगलबार जिल्ला प्रशासन कार्यालय तनहँुमा धर्ना दिदैँ तनहुँमा कार्यरत सञ्चारकर्मीहरु । –फोटो तनहुँ आवाज साप्ताहिक

Related posts

राजनीतिक दुर्घटनाको संकेत

admin

तमु ल्होसारको महत्व

admin

सत्यवतीमा अन्तरक्रिया कार्यक्रम

admin