Tanahun Awaj

Month : February 2019

लोकतन्त्र र समृद्धिको अभियानमा समृद्धिका लागि मातृभाषा बचाउँ

admin
आज संसारभर अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै छ । संयुक्तराष्ट्र संघिय संस्था युनेस्कोका अनुसार संसारमा बोलिने हजारौं भाषाहरु मध्ये झण्डै तीन हजार भाषाहरु लोप हुने अवस्थामा...

‘अचम’

admin
विषय वा प्रसङ्गले ‘अचम’ भन्नाले अधिकारी चन्द्रमणि भन्ने बुझ्नु पर्दछ । अविचलित आस्थाका साथ ‘मणि’ बनेर चम्कने महकपूर्ण अभिव्यक्तिको नाम हुनुपर्छ ‘अचम’ । हाम्रा शास्त्र...

पत्रकार महासङ्घलाई क्यानको आर्थिक सहयोग

admin
दमौली/ नेपाल पत्रकार महासंघ तनहुँ शाखाको निर्माणाधीन भवनका लागि कम्प्युटर विषय वा प्रसङ्गले ‘अचम’ भन्नाले अधिकारी चन्द्रमणि भन्ने बुझ्नु पर्दछ । अविचलित आस्थाका साथ ‘मणि’...

पत्रकार महासङ्घलाई क्यानको आर्थिक सहयोग

admin
दमौली/ नेपाल पत्रकार महासंघ तनहुँ शाखाको निर्माणाधीन भवनका लागि कम्प्युटर विषय वा प्रसङ्गले ‘अचम’ भन्नाले अधिकारी चन्द्रमणि भन्ने बुझ्नु पर्दछ । अविचलित आस्थाका साथ ‘मणि’...

पत्रकार महासङ्घलाई क्यानको आर्थिक सहयोग

admin
दमाैली/नेपाल पत्रकार महासंघ तनहुँ शाखाको निर्माणाधीन भवनका लागि कम्प्युटर एशोसिएसन महासंघ (क्यान) गण्डकी प्रदेशले आर्थिक सहयोग गरेको छ । क्यानले महासंघको भवनका लागि दश हजार...

क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

admin
पोखरा/मातृशिशु मितेरी अस्पताल पोखराको अयोजनमा दुई दिवसिय क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम पोखरा उपमहानगर पलिका १६ बाटुलेचौर स्थित मातृशिशु अस्पतालको सभाहलमा बुधबार सम्पन्न भयो । अस्पताल...

एनसीसीको क्याम्पमा सत्यवती प्लाटुन प्रथम

admin
दमौली/स्वाभिमान एवं देशभक्त युवा जनशक्ति उत्पादन गर्ने पवित्र उद्देश्यका साथ स्थापना भएको राष्ट्रिय सेवा दलद्वारा २०७५ भदौ ०५ गते देखि माघ २९ गतेसम्म सञ्चालन गरिएको...

बिघा र आनाबीचको द्वन्द

admin
अमेरिकामा गोरा र काला जातिबीच विभेद छ भन्ने सुनेको छु । गोराहरुले काला जातिका अमेरिकनहरु माथि गर्ने विभेदका अनेकौं कथाहरु मैले पढ्ने मौका पनि पाएको...

जनअपेक्षाको कसीमा ओली सरकारको एकवर्ष

admin
विशेषसम्वाददाता नेकपाका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष फागुन तीन गते नेपाली जनतालाई ं‘सुखी नेपाली समृद्ध नेपाल’ नारा दिएर सत्तारोहण गरेका थिए । प्रजातन्त्र प्राप्ति...

व्यास नपाको चौथो नगर सभा सम्पन्न

admin
दमौली/व्यास नगरपालिकाको चौथो नगर सभा मंगलबार सम्पन्न भएको छ । सोमबार प्रारम्भ भई मंगलबार सम्पन्न भएको नगर सभाले विभिन्न पाँच विधेयक पारित गरेको छ ।...