17.3 C
Damauli
October 27, 2026
Tanahun Awaj
Uncategorized

वडा कार्यालयमा चोरी

दमौली/शुक्लागण्डकी नगरपालिका वडा नं ६को वडा कार्यालयमा दुई थान कम्प्युटर चोरी भएको छ । वडा कार्यालयको प्रशासनिक प्रयोजनका लागि जोडिएको वडाध्यक्ष र प्रशासन कक्षमा रहेको दुई थान कम्प्युटर सहित ८० हजार बराबरको समान शनिबार राति चोरी भएको हो । चोरीमा संलग्नहरुको खोजी कार्य भइरहेको छ ।

Related posts

ठगीको उजुरी, दर्ता र फरार प्रसंग

admin

क्षत–विक्षत बनाइयो गुणादी महेन्द्रपुरलाई

admin

मातृत्व पितृत्व संरक्षकत्व माथवरी धर्मपुत्र धर्म पुत्री अंशबण्डा

admin