19.7 C
Damauli
October 27, 2026
Tanahun Awaj
Uncategorized

वडा कार्यालयमा चोरी

दमौली/शुक्लागण्डकी नगरपालिका वडा नं ६को वडा कार्यालयमा दुई थान कम्प्युटर चोरी भएको छ । वडा कार्यालयको प्रशासनिक प्रयोजनका लागि जोडिएको वडाध्यक्ष र प्रशासन कक्षमा रहेको दुई थान कम्प्युटर सहित ८० हजार बराबरको समान शनिबार राति चोरी भएको हो । चोरीमा संलग्नहरुको खोजी कार्य भइरहेको छ ।

Related posts

निव डस्ने सरकारी नियतको निरन्तरता रोकिनै पर्छ

admin

साँवा, व्याज लिँदाको पुर्या‍‌उनु पर्ने रीत

admin

नहर्कीको लाखौ तारा आकाशैमा

admin