19.1 C
Damauli
October 10, 2026
Tanahun Awaj
Uncategorized

छुट्टै दुई घटनामा दुइको मृत्यु

दमौली/तनहुँमा शुक्रबार छट्टाछुट्टै दुइ घटनामा दुइको मृत्यु भएको छ । पानीसहित चट्याङ परेको समयमा चार्ज गर्दै मोबाइल चलाउदा ऋषिङ ३ लामास्वाँरास्थित माइतीमा चट्याङ लागेर घाइते भएकी ऋषिङ १ काहुँ शिवपुर सेटाङकि २० वर्षिया मीनामाया थापाको शनिबार विहानै उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको थियो । त्यस्तै व्यास नगरपालिका १३ बेलबासमा शुक्रबार राति कोइदिमबाट दमौली आउँदै गरेको ग१त ४६७१ नं को ट्याक्टरबाट खस्दा उक्त ट्याक्टले किचेर गुल्मी साविक फोक्सिङ गाविस–५ बस्ने २२ वर्षीय सूर्य नेपालीको घटनास्थमै मृत्यु भएको स्थानीय सञ्चार माध्यामले जनाएको छ ।

Related posts

चण्डिदेवीका विद्यार्थीलाई स्वागत एवं बधाई

admin

न्यायीक विचलनः चर्चाको अवस्था

admin

वेरोजगारी व्यवस्थापन र सार्थक जनगणना

admin