30.6 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

नरभंक्षी चितुवा मृत भटियो

दमौली/भानु नगरपालिकाको विभिन्न वडामा बालबालिकामाथि आक्रमण गर्ने नरभंसी चितुवा मृत अवस्थामा भेटिएको छ । भानु नगरपालिका २ स्थित देउराली सामुदायिक वनमा आइतवार चितुवा मृत भेटिएको हो । भानु नगरपालिकाका बालबालिकामाथि आक्रमण गर्ने चितुवा त्यही भएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । मानववस्तिमा पसि बारम्बार बालबालिका माथि आक्रमण गर्न थाले पछि मंसिर १५ गतेदेखि चितुवा नियन्त्रणको लागि टोली परिचालन गरेको भएपनि नियन्त्रणमा लिन सकिएको थिएन ।

Related posts

स्वास्थ्य केन्द्र सञ्चालनमा

admin

किरियापुत्री भवनलाई आर्थिक सहयोग जारी

admin

बढ्दै कोरोना कहर दैनिक संक्रमित हजार नाध्न थाले

admin