30.8 C
Damauli
October 26, 2026
Tanahun Awaj
Uncategorized

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

दमौली/व्यास ३ स्थित मादीपुल नजिकै मोटरसाइकलको ठक्करबाट घाइतेको उपचारको क्रममा शुक्रबार मृत्यु भएको छ । बिहीबार ग१४प ५९६७ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएका व्यास ५ चापाघाटका ७६ वर्षीय ब्रतराज खनालको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

Related posts

एक गाउँ एक उत्पादन– एक सन्दर्भ

admin

ऋषिङकाे अजम्बरी मन्दिर परिसर

admin

भट्टराई र बास्तोला पुरस्कृत

admin