22.1 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

प्रशासन कार्यालयमा डिजिटल डिस्प्ले

दमौली/जिल्ला प्रशासन कार्यालय तनहुँमा आइतबारदेखि डिजिटल डिस्प्ले बोर्ड राखिएको छ । कार्यालयबाट गरिने विभिन्न गतिविधिको जानकारी सर्वसाधारणलाई दिने तथा कर्मचारीलाई थप उत्तरदायि र जिम्मेवार बोध बनाउने उद्देश्यले डिजिटल बोर्ड राखिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । कार्यालयको नाम, मिति साथै महत्वपूर्ण सूचनाको जनकारीलगायतका कुराहरु आउने भएकाले सवाग्राहीले काममा छिटो र सहजता महशुस गर्ने छन् । आन्तरिक स्रोतबाट ४० हजार रुपैयाँको लागतमा सो डिजिटल डिस्प्ले बोर्ड राखिएको हो ।

Related posts

स्टान र एसएससी तनहुँको विज्ञान क्वीज

admin

फेरी यस्तो सुन्न नपरोस-सम्पादकीय

admin

जबरजस्त ओली सरकारको जबरजस्त अध्यादेश बजेट ०७८/०७९

admin