Tanahun Awaj
Uncategorized

आमा समूहलाई जग्गा दान

दमौली/व्यास–१ गल्बुवेशीस्थित सिर्जनसिल आमा समूहलाई स्थानीय यशोदा भट्ट क्षेत्रीले जग्गा दान गरेकी छन् । आफ्ना दिवगंत पति बालकृष्ण भट्ट क्षेत्रीको स्मृतिमा उनले घरको छेउमा रहेको १३ फुट बाटोको मोहडामा पर्ने ३ आना घडेरी आमा समूहको भवन निर्माणका लागि दान गरेकी हुन् । बन्दीपुर पार्चेमा जन्मेकी हाल व्यास नगरपालिका वडा नं १ मा बस्ने क्षेत्रीले मालपोत कार्यालय तनहुँबाट आमा समूहको नाममा सो जग्गा रजिष्टे«सन गरी समूहकी सचिव गीता बाँस्तोलालगायतका अन्य पदाधिकारीलाई दिएकी हुन् ।

Related posts

एनसीसीको क्याम्पमा सत्यवती प्लाटुन प्रथम

admin

गुञ्जी–लिपुलेक सडक (चर्किंदै नेपाल–भारत सीमा विवाद)

admin

बालबालिका माथि हुने अत्याचार विरुद्ध एक मत बनौं

admin