18.6 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

३३ औं साधारण सभा सम्पन्न

दमौली/तनहुँ उद्योग वाणिज्य संघको ३३औं साधारण सभा शनिबार दमौलीमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथी पूर्व अर्थमन्त्री डा. रामशरण महतले गरेका थिए । तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठको सभापतित्वमा भएको थियो । कार्यक्रममा प्रदेश सांसद सरिता गुरुङ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ नाथ न्यौपाने, प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा लगायतले बोलेका थिए ।

Related posts

कोभिड–१९ को स्थिति

admin

राष्ट्रिय योग दिवस मनाइयो

admin

सहिद दिवसमा दोस्रो अल्ट्रा म्याराथान दौड नेपाली सेनाका खगेन्द्र बने विजेता

admin