Tanahun Awaj
Uncategorized

छुट्टै दुई दुर्घटनामा छ घाइते

दमौली/मंगलबार तनहुँमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा ६ जना घाइते भएका छन् । आँबुखैरेनी गाउपालिका–२ मार्कीचोकमा लु.१ख ५८१५ नम्बरको बसले ठक्कर दिदाँ गोरखा नगरपालिका–१४ का ३८ वर्षीय माया राना र ३३ वर्षीय रेखा थापा घाइते भएका छन् । यसै गरी शुक्लागण्डकी नगरपालिका– ५ बेलचौतारामा ग११प ११३५ र ग४प ७६०६ नम्बरको दुई ओटा मोटरसाइकल आपसमा ठेक्किदाँ चार जना घाइते भएका छन् ।

Related posts

सत्यवतीमा चाडपर्वको शुभकामना

admin

खोलाको पानी खाँदै बगाले टोल वासी

admin

कानूनले तोकेकोे अब अंश माग्ने कार्यविधि

admin