16.2 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

नेविसंघको प्रथम अधिवेशन

दमौली/नेपाल विद्यार्थी संघ तनहुँको विभिन्न स्थानीय तहको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा व्यास नगरपालिकामा सुृनिल मिश्र, भिमादमा सन्दिपा थापा, भानुमा सुजन थपलिया, माग्देमा प्रिया सिमल थापा, बन्दिपुरमा मंगेश गुरुङ, देवघाटमा हरि कुँवर, घिरिङमा अमृत परियार, आँबुखैरेनीमा आरजन देवकोटा, ऋषिङमा रिम बहादुर आले अध्यक्षमा चयन भएका छन् । अधिवेशनमा प्रमुख अतिथी नेपाली कांग्रेस तनहुँका सचिव विश्व वास्तोला, नेविसंघका जिल्ला अध्यक्ष चुडामणी खनाल, विद्यार्थी नेताहरु बिमल गिरी, धिरेश खनाल, मोहन गिरी, गोकुल थापा, युवराज आले, हरि खनाल, हिरा थापा, सुमन थापा र सुशिल नराल लगायत सहभागिता रहेका थियो ।

Related posts

संविधानमा छ उपयुक्त आवासको हक घिरिङका जगबहादुरको यो अवस्था

admin

गजल

admin

आश्रीतको हक सर्वस्व गर्नु वेमनासिव

admin