Tanahun Awaj
Uncategorized

परियोजना अनुगमन

बन्दिपुर/गाउँ पालिकाले आफ्नो क्षेत्रमा सञ्चालित परियोजनाको अनुगमन गरेको छ ।

सहयोगी हातको समूह नेपालले बन्दिपुर गाउँ पालिकासंग सहकार्य गरेर सञ्चालनमा ल्याएको परियोजना अन्तर्गत गोठ सुधार, जैविक विषादी, घर बगैचा, अन्न बाली तथा तरकारीका बिउ बिजनहरुको बितरण गर्ने कार्यहरु गरेको सहास नेपालका अधिकृत गंगा राम मगरले जानकारी दिए

Related posts

रोट्रयाक्ट द्धारा शैक्षिक सामाग्री वितरण

admin

हामी कता जाँदैछौं ?

admin

आउलान गगन र विश्वप्रकाश नेतृत्वमा ?

admin