Tanahun Awaj
Uncategorized

२०१९ को स्वागतमा महाउत्सव

दमौली/अंगे्रजी वर्ष २०१९ को स्वागत गर्दै दमौलीको अनसन चौतारीमा सांगितिक महाउत्सव गरिने भएको छ । १ जनवरी २०१९ अर्थात् यहि पौष १६ गते साँझ देखि मध्यरातसम्म चल्ने उक्त महाउत्सवमा विभिन्न मौलिक संस्कृति झल्कने गीत, नृृत्य तथा स्थानीय कलाकारको साथै पप ब्याण्ड मन्त्र तथा गायिका माण्डवी त्रिपाठी तथा गायक घनश्याम रिजालको समेत प्रस्तुती रहनेछ । लायन्स क्लब अफ दमौलीको सक्रियतामा गर्न लागिएको उक्त महाउत्सवमा १० ओटा खानाका स्टलहरु समेत रहने छ ।

Related posts

तीन महिने सिलाई तालिम

admin

प्राकृतिक व्यक्ति र कानूनी अस्तित्व

admin

ई फर इलाफेन्ट कि एलिफन्ट ?

admin