Tanahun Awaj
Uncategorized

लैगिंक हिंसाविरुद्ध सोह्रदिने अभियान

दमौली/२५ नोभेम्बर देखि १० डिसेम्बरसम्म अर्थात मंसिर ९ गते देखी २४ गतेसम्म मनाइने १६ दिने लैंगिक हिंसाविरुद्धको अभियान तनहुँमा समेत विविध कार्यक्रम गरि मनाइने भएको छ । विहिबार जिल्ला समन्वय समिति तनहँुका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा बसेको बैठकमा मंसिर २१ गते शुक्रबार ¥याली तथा सचेतनामुलक कार्यक्रम गर्ने निर्णय गरेको छ ।

Related posts

दशवटै क्वारेनटाईन

admin

बाटोको दुरावस्थाले विद्यार्थी फर्कायो

admin

नेपाल तरुण दल रिसिङको प्रथम अधिवेशन बुद्दिमान सर्वसम्मत निर्वाचित

admin