23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj

Month : November 2018

तनहूँका सबै तहमा विपि विचार समाज

admin
वडा स्तरमा विस्तार गर्ने अभियान दमौली/राज्यको संरचना अनुसार विपि विचार समाज जिल्ला कार्यसमिति तनहुँले आफ्नो संगठनलाई तनहुँव्यापी बनाउने अभियान चलाएको छ । वि.पि. विचार समाज...

समुदाय–प्रहरी साझेदारी अभियान प्रारम्भ

admin
दमौली/सरकारले आइतबारदेखि देशभर सञ्चालन गरेको समुदाय–प्रहरी साझेदारी अभियान तनहुँमा समेत शुभारम्भ भएको छ । उक्त अभियानको शुभारम्भमा जिल्ला समन्वय समिती तनहुँका प्रमुख शान्तिरमण वाग्लेले अपराध...

आफ्ना नेताको सम्झनामा कांग्रेस तनहू“को शोक सभा

admin
दमौली/नेपाली कांग्रेस तनहूँले आफ्ना नेता एवं पूर्व मन्त्री चक्रप्रसाद वास्तोलाको स्मृतिमा शोकसभा सम्पन्न गरेको छ । विहिबार १३ औदिनको पूण्यतिथीको अवसर पारेर शोक सभा आयोजना...

व्यानपामा पर्यटन प्रवद्र्धन समिति गठन सम्पन्न

admin
दमौली/नगर पालिका क्षेत्र भित्र रहेका पर्यटन विकासको सम्भावना बोकेका नयाँ स्थानको खोजी र पहिचान भएका पर्यटकिय स्थलको प्रचार प्रसार गर्ने उद्देश्यले व्यास नगर पालिकाले पर्यटन...

नेल्टा तनहूँको आयोजनामा अंग्रेजी शिक्षकको कार्यशाला

admin
दमौली/नेपाल अङ्ग्रेजी भाषा शिक्षक संगठन (नेल्टा ) गण्डकी प्रदेश र तनहँुको आयोजनामा दमौलीमा माध्यमिक तहका अंग्रेजी शिक्षकहरुका कार्यशाला सम्पन्न भएको छ । अंग्रेजी भाषा शिक्षणमा...