22.8 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

चिसोका कारण बृद्धाको मृत्यु

दमौली/दमौलीमा चिसोका कारण एक भारतीय बृद्धाको मृत्यु भएको छ । दमौलीमा सञ्चालित तेस्रो आदिवासी जनजाति महोत्सवमा सिसाको ग्लास बिक्रीका लागि भारतको महाराष्ट्रबाट आएकी ६० वर्षीय खोडकी चमारको चिसोको कारण मृत्यु भएको प्रहरीले जनाएको छ । अनशन चौताराको खुल्ला चौरमा असुरक्षित किसिमले बसेकी चमार मधुमेह रोगको बिरामी समेत भएको बताइएको छ ।

Related posts

अचम

admin

नयाँ स्वास्थ्य नीति खै ?

admin

स्तनपानः आमा र बच्चा दुबैलाई फाइदा

admin