30.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

भृकुटी मार्गको उद्घाटन

दमौली /प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले भृकुटी मार्गको उद्घाटन गरेका छन् । देवघाट गाउँपालिका ३ को सराङघाटबाट छिपछिपेभञ्ज्याङसम्म १० किमी लामो उक्त मार्गको सोमबार सांसद श्रेष्ठले उद्घाटन गरेका हुन् । सोही अवसरमा उनले आफ्नो कार्यकालभित्रै बुद्धसिंह मार्गको घुमाउनेमा मोटरेवल पुल निर्माणबाट जनताको कायपलट हुने विश्वास व्यक्त गरे । देवघाट गाउँपालिकाको आर्थिक अनुदानमा उक्त मार्गको ट्रयाक खोल्ने काम सम्पन्न भएको थियो ।

Related posts

७० को अंकगणित र प्रमको बर्थ डे केक

admin

राष्ट्रिय शिक्षा दिवस

admin

श्रीपेचवाला राजा ल्याउन खोजेको मंगोल अर्गनाईजेशनको आरोप

admin