30.6 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

आफ्ना नेताको सम्झनामा कांग्रेस तनहू“को शोक सभा

दमौली/नेपाली कांग्रेस तनहूँले आफ्ना नेता एवं पूर्व मन्त्री चक्रप्रसाद वास्तोलाको स्मृतिमा शोकसभा सम्पन्न गरेको छ । विहिबार १३ औदिनको पूण्यतिथीको अवसर पारेर शोक सभा आयोजना गरिएको हो । कांग्रेस तनहूका कार्यवाहक सभापति जितप्रकाश आलेको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेका तनहूका सभापति एवै व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले बास्तोलाको राजनैतिक योगदानको चर्चा गरे । सभामा बोल्दै पूर्व सभापति रघुनाथ पौडेल, महिला संघकी सभापति पवित्रा पौडेल, पूर्व सभासद झुलबहादुर आले लगाएतले बास्तोलाको राजनैतिक पथको अनुशरण गर्न सके कांग्रेसको भविष्य उज्जल रहेको बताए ।

Related posts

अभिभावकत्व

admin

अनलाईन कक्षामा कोरोनाले पु¥यायो

admin

गाउँवस्तीमा राहत पुग्यो

admin