28.4 C
Damauli
October 4, 2026
Tanahun Awaj
Uncategorized

बन्दिपुरको आकर्षण थपेको ‘ग्रेट वाल’

बन्दिपुरको मिनी ग्रेटवाल

गण्डकी प्रदेश सरकारले प्रदेश लोक सेवा आयोगको सदस्यमा तनहुँ स्थित आदिकवि भानुभक्त क्याम्पस दमौलीकी उपप्रमुख कल्पना लम्साललाई सिफारिस गरको छ । प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ३(३) बमोजिम आयोगको अध्यक्ष र सदस्यको नियुक्तिका लागि मुख्यमन्त्री अध्यक्ष, प्रदेशसभाको सभामुख र विपक्षी दलका नेता सदस्य रहने व्यवस्था छ । जसमा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ अधयक्ष तथा सदस्यमा सभामुख नेत्रनाथ अधिकारी र विपक्षी दलका नेता कृष्णचन्द्र नेपाली थिए । ३ सदस्यीय समितिले आयोग अध्यक्ष र सदस्यको नियुक्तिको सिफारिस गर्दा कम्तीमा १ जना महिला सहित बढीमा ३ सदस्य सिफारिस गर्न सक्नेछ ।समितिको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले आयोगअध्यक्ष र सदस्यको नियुक्त गर्नेछन् । अध्यक्षको शपथ प्रदेश प्रमुखको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश समक्ष र सदस्यले अध्यक्ष समक्ष शपथ लिने छन्

Related posts

आजको सन्दर्भमा एसइई

admin

भानु जयन्ती आज

admin

नेरेशो कोटदरबार उपशाखाको सभा सम्पन्न

admin