बन्दाबन्दीले ग्रस्त यो बर्षको तीज घरभित्रै कोठामा जम्मा भएर गीत गाएर मनाइयो । चिनजानका मान्छेहरु छिमेकी छिमेकी जम्मा भएर मनाईए पनि चेलीबेटी लिनजाने, आउने, जम्मा हुने अवसर भने यो बर्ष मिलेन । –फोटो तनहुँ आवाज