Home समाचार तनहूँ जिल्लाको घिरिङ्ग गा.पा. वडा नं. ५ देउराली स्थित जमुना थापाको नाउँमा दर्ता भएको थापा बाख्रा फारमका बाख्रा दिनभरि जंगल चरेर आफ्नो खोर तर्फ जाँदै । जमुना थापाका सासु ससुराले दिन भर बाख्रा चराएर एक एक भारी घाँस सहित बाख्रा खोर तर्फ लाँदै थिए । सो फारममा ३५ माउ सहितका पाठापाठी र खसी बोका रहेको सञ्चालकका पति डम्बरसिं थापाले बताए । –तआसा