सरसफाइ सचेतना जगाउँदै स्वास्थ्यकर्मि by Tanahu Awaj 14th September 202314th September 2023 14th September 202314th September 2023 56 views जिम्मेबारी जस्तै काम/राम्जाकोट उपस्वास्थ्य चौकीका कर्मचारी उपस्वास्थ्य चौकी परिसर सरसफाइ गर्दैैै । सेवाग्राहीलाई घर वरपर सफा राख्न, पानी जम्ने खाल्डा भए पुर्न, घरायसी र व्यक्तिगत सरसफाइमा ध्यान दिन, तथा विरामी पर्दा स्वास्थ्य चौकीसम्म आएर प्रारम्भिक उपचार गर्न जस्ता सल्लाह दिने स्वास्थ्यका कर्मचारीले आफै अग्रसर भएर कार्यालय परिसर सफा गरेको यो दृष्यले अवश्य आम सर्वसाधारणमा सकारात्मक सन्देश जानेछ । तस्वीरःज्ञानु विक 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post परिक्षण शुल्कमा सहमति next post समुन्द्र पारीको मायाँ Related Articles कोरोनाको स्थिति 7th October 2021 विदेशी सिएले कर छुट बजेट बनाएको आशंका दुई... 16th June 2022 मलेसियासंग सम्बन्ध सुधारमा सक्रियता 2nd February 2023 अपाङ्गता जीविकोपार्जनका रेडक्रसद्वारा ऋषिङ्गमा तेह्रलाख सत्तरीहजार सहयोग 8th February 2019 नेपाल शिक्षक संघ ऋषिङको प्रतिनिधि सभा 29th March 2019 विव्यस वडासमितिको जिम्मा 24th June 2021 अर्धवार्षिकी समिक्षात्मक कार्यक्रम 9th August 2023 कोरोना संक्रमणमा उतार– चढाब:नयाँ भेरियन्ट देखिँदै, सावधानी आवश्यक 20th May 2021 राष्ट्रिय सभा निर्वाचन माघ ९ मा 9th January 2020 मझकोटमा पहिरो एक जना मान्छे र दुइ भैसि... 8th July 2021 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.