समुन्द्र पारीको मायाँ by Tanahu Awaj 14th September 202314th September 2023 14th September 202314th September 2023 76 views महेन्द्रोदय मावि ऋषिङ–५ तनहुँमा अध्ययनरत बालबालिकालाई सहयोग गर्न समुन्द्रपारी जापानबाट आएका लक्की ग्रुपका विद्यार्थी । एक नेपाली दोभाषे सहित २० जनाका समूहमा आएको लक्की ग्रुपले उक्त विद्यालयको शौचालय परिसर सफामात्र गरेन, रङ लगाउने काम समेत आफै गरे । विद्यालयलाई डष्टविन, कुचो, डष्टप्यान, बल, ब्याडमिन्टन लगाएतका सामग्री प्रदान गरेका उनीहरुले पिउने पानीको मसस्या हल गर्न सहयोग पुगोस् भनेर ६ सय मिटर पाइप समेत प्रदान गरे । तस्वीरः पुष्पा थापा 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post सरसफाइ सचेतना जगाउँदै स्वास्थ्यकर्मि next post राष्ट्रिय आविमा विव्यस तथा शिअ संघ गठन Related Articles अनन्त कपको उपाधि दोभानलाई 27th February 2019 नयाँ वर्षमा बन्दिपुरमा सडक खाना महोत्सव 6th April 2023 ३०१औं पृथ्वी जयन्ती 12th January 2023 भृकुटी मार्गको उद्घाटन 28th November 2018 असारको चटारो साउनसम्म पनि 29th July 2021 ज्येष्ठ नागरिकलाई सम्मान 27th February 2019 संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसलेकार्तिक १४ मा संघीय... 2nd November 2023 न्यानो कपडा वितरण 29th December 2022 चितुवाको आक्रमणबाट बालिकाको मृत्यू 21st November 2018 दलित वस्तीमा डस्टविन वितरण 12th December 2019 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.