घरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण by Tanahu Awaj 17th August 202317th August 2023 17th August 202317th August 2023 72 views घरमै पुगेर सामाजिक सुरक्षा भत्ता: कुमारी बैंक ऋषिङ शाखाले वडा कार्यालयको आग्रहमा ऋषिङ गाउँ पालिका वडा नं ५ को सपाङदीमा पुगेर अशक्त तथा अपाङ्गता भएका ११ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । वडा अध्यक्ष बुद्धीमान राना मगरका अनुसार यो कार्यको निरन्तरताका लागि बैंकसंग अनुरोध गरिने छ । -फोटो अप्सरा भट्टराइ 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post गल्वुवेशिमा अर्को ध्यान गुफा next post सिद्धेश्वरी बाल क्लबलाई तालिम Related Articles शिक्षक संघको ध्यानाकर्षण 21st October 2021 आगलागीबाट एकको मृत्यु 27th December 2018 जनचेतनामुलक लघु चलचित्र ‘सङगत’ प्रदर्शन 14th March 2024 जन्मजयन्तीको अवसरमा गणेशमानको शालिकमा माल्यार्पण 14th November 2018 उस्मानमा देखियो दुर्लभ रोग 12th August 2021 कुलमानको नाम, नविन गुमनाम 17th September 2020 डिजिटल विज्ञान हाजिरी जवाफ 29th May 2019 विश्व प्राथमिक उपचार दिवस सम्पन्न 19th September 2019 प्रधानाध्यापकको क्षमता विकासमा समन्वय इकाईको प्रयास 7th December 2023 काखमा निदाएको शिशु 17th March 2022 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.