22.4 C
Damauli
October 14, 2026
Tanahun Awaj
Home Page 67

विद्यार्थीको गालामा तातो पन्यो

admin
भिमाद/विद्यार्थीले गल्ति ग¥यो भनेर तातो पन्योले गालामा डामेर रातै बनाएको घटना सुन्दै जोक, ठट्टा जस्तो लाग्दछ । तर यो यथार्थ घटना हो । प्रहरीले कसूरदारलाई

क्यान्सर विरुद्धको हाम्रो लडाईँ-सम्पादकीय

admin
विश्व क्यान्सर दिवसको अवसर पारेर सरकारले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान प्रारम्भ गरेको छ । विश्व क्यान्सर दिवसकै दिन माघ २२ गते मंगलबार प्रारम्भ

परिषद पार्षदमा तनहु केन्द्रबाट दयाराम गौतमलाइ ४० र नारायणप्रसाद शर्माले ३१ मत एक मतदाताले दुबै उम्मेदारलाइ दिए मत

admin
नेपाल कानून व्यवसायी परिषदको पार्षद सदस्यको लागि माघ २७ गते शनिबार देशभर मतदानको मत परिणाम ४:२० मा सार्बजनिक गरिएको छ । परिणाम अनुसार दयाराम गौतमले

के हो–आपराधिक प्रवेश, उपद्रव ?

admin
पृष्ठभूमिःमुलुकी अपराध संहिताले मुलुकी ऐनका शब्दावलीलाइ विस्थापन गरेर आपराधिक प्रवेश र आपराधिक उपद्रव शब्दावलीलाइ भित्र्याएको छ । यी शब्दावलीले फौजदारी कसूरको संकेत गरेको छ ।

सिमसारसंग जोडिएको हाम्रो जीवन र अस्तित्व

admin
हरेक वर्ष २ फ्रेबुअरीलाई विश्व सिमसार दिवसको रुपमा संसार भर मनाउने गरिन्छ । गत आइतबार विश्व सिमसार दिवसको अवसर पारेर Protecting Wetlands for Our Common

बिज्ञको योजना–विकासको मेरुदण्ड

admin
स्थानिय निकायले विकास योजना निर्माण गर्दा समाजमा के कस्ता परम्परा, मूल्य, मान्यता, संस्कार, विश्वासहरु छन् ति तथ्यलाई पहिला अध्ययन गर्दा उत्तम हुन्छ । यि र

एचपिभी खोप अभियान सुरु: तनहुँमा १४ हजार र देशभर १७ लाखले खोप लगाउने

admin
दमौली/विश्व क्यान्सर दिवसको अवसर पारेर सरकारले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान प्रारम्भ गरेको छ ।मंगलबार माघ २२ मा प्रारम्भ भएको अभियानका क्रममा विद्यालयमा कक्षा

शिवसरस्वतीको स्वर्ण महोत्सव भोलीः पूर्वमन्त्री भण्डारीले उद्घाटन गर्ने

admin
ऋषिङ/ऋषिङ स्थित शिवसरस्वती मावि भोलि स्थापनाको पचासौं वर्ष प्रवेश गर्दैछ ।स्थापनाको पचासौं वर्ष प्रवेश(स्वर्ण महोत्सव) को अवसर पारेर विद्यालयले माघ २१ देखि विभिन्न कार्यक्रम सम्पन्न

व्यासको सकारात्मक थालनी-सम्पादकीय

admin
व्यास नगरपालिकाले गतसाता अर्थात माघको १७ र १८ गते विद्यार्थी प्रतिभा पहिचान कार्यक्रमको आयोजना ग¥यो । निर्मल माध्यमिक विद्यलयको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा व्यास नपा