32.5 C
Damauli
September 19, 2026
Tanahun Awaj
Home Page 367

सत्यवतीमा अन्तरक्रिया कार्यक्रम

admin
दमौली/दमौली स्थित सत्यवती माविमा मंगलबार रोल्पा जिल्ला रोल्पा नगरपालिकाको आयोजनामा गरिएको शैक्षिक अवलोकन भ्रमणको सिलसिलामा आएका भ्रमण समुहविच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । रोल्पा नगरपालिकाका

विद्युतका पोल र पत्रिकाका खोलमा मात्र भेटिएको सरकार

admin
आफुलाई गरिब, किसान र मजदुरको पार्टीको अध्यक्ष भनेर नथाक्ने नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले तिनै मजदुरले आफ्नो गास काटेर सामाजिक सुरक्षा कोषमा जम्मा पारेको करोडौं

लैगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत ¥याली तथा सभाको आयोजना

admin
दमौली/लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको १३ औं दिन शुक्रबार दमौलीमा सचेतनामुलक ¥याली तथा सभाको आयोजना गरिएको छ । “लैगिंक हिंसा अन्त्य गर”, “लैंगिक हिंसा

क्यामेरामा चितुवाको गतिविधि

admin
दमौली/भानु नपा– २ ढल्केवर क्षेत्रको क्यामेरामा आइतबार नरभंसी चितुवाको गतिविधि कैद भएको छ । वनको क्यामेरामा चितुवाको गतिविधि कैद भएकाले चितुवा नियन्त्रण गर्न सजिलो हुने

पत्रकार अन्तरक्रिया कार्यक्रम

admin
दमौली /सञ्चार केन्द्र पोखराको आयोजनामा मंगलबार दमौलीमा एक दिने पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सञ्चार केन्द्र पोखराका प्रमुख तुलसी आचार्यले सञ्चार केन्द्रको

ल्होसार बिदाको माग

admin
दमौली/तनहुँका गुरुङ्ग समुदायले तमु ल्होसार, ग्याल्बो माघे सक्रान्तिलगायतका चाडमा दिइने बिदा फिर्ता गर्न माग गरेको छ । मंगलबार तमु ह्युल छोज धि गुरुङ्ग राष्ट्रिय परिषद

२०१९ को स्वागतमा महाउत्सव

admin
दमौली/अंगे्रजी वर्ष २०१९ को स्वागत गर्दै दमौलीको अनसन चौतारीमा सांगितिक महाउत्सव गरिने भएको छ । १ जनवरी २०१९ अर्थात् यहि पौष १६ गते साँझ देखि

जाडोमा छाला कसरी जोगाउने?

admin
डा सुदीप पराजुली २०७५ मङ्सिर १९ बुधबार ०७:००:०० प्रकाशित  जाडोमा विभिन्न प्रकारका छालाका समस्या देखापर्न सक्छन्। चिलिब्लेन्स जाडोमा बढी देखिने समस्या हो। यो विशेषगरी चिसो हावा

न्याम्स र बिपी प्रतिष्ठानको उपकुलपति आफूअनुकूल बनाउन स्वास्थ्यमन्त्री यादव सक्रिय, बालुवाटारमा प्रधानमन्त्रीसँग चर्काचर्की

admin
न्याम्स र बिपी प्रतिष्ठानको उपकुलपति आफूअनुकूल बनाउन स्वास्थ्यमन्त्री यादव सक्रिय, बालुवाटारमा प्रधानमन्त्रीसँग चर्काचर्की स्वास्थ्य खबरपत्रिका २०७५ मङ्सिर २० बिहीबार १२:२९:०० प्रकाशित  काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपति