Tanahun Awaj
Home Page 306

महोत्सवमा विज्ञान प्रदर्शनी

admin
सातौं तनहुँ महोत्सवमा विज्ञान र हस्तकलाको प्रस्तुति देखाउँदै विद्यार्थीहरु । सत्यवती, निर्मल र सिद्धेश्वरीका विद्यार्थीहरुले ११७ नं.को स्टलमा यो प्रदर्शनी गरेका छन् । –फोटो तनहुँ

भूकम्पबाट हुने क्षति कम गर्न सचेत बनौं-सम्पादकीय

admin
आज देशभर राष्ट्रिय भूकम्प सुरुक्षा दिवस मनाइँदै छ । विसं १९९० साल आजकै दिन आएको भूकम्पका कारण नेपालले ठूलो धनजनको क्षति व्यहो¥यो । त्यसपछि पनि

कंक्रिटमा परिणत रेमिट्यान्स ?

admin
रेमिट्यान्स वर्तमान अवस्थामा नेपाली अर्थतन्त्रको एउटा प्रमुख आधार स्तम्भको रुपमा रहेको छ । मलेसिया दुवइ, कतार, साउदी अरेविया लगायतका खाडी मुलुकबाट बर्षेनी करोडौं रुपया रेमिट्यान्सको

महासङ्घलाई सहयोग

admin
नेपाल चेम्बर अफ कमर्स तनहुँले पत्रकार महासङ्घ तनहुँको निर्माणाधीन भवनका लागि आर्थिक सहयोग हस्तान्तरण गर्दै । –फोटो एफएनजे तनहुँ

मान्छे हेरेर आकृति

admin
ललितपुरदेखि आएका तत्काल मानव आकृति कोरेर देखाउन सिद्धहस्त चित्रकार लाक्पा सेर्पा युवा व्यवसायी सरोज भण्डारीलाई हेरेर आकृति कोर्दै ।             

अपाङ्गता स्वाबलम्बन समुह गठन

admin
ऋषिङ्ग/नेपाल रेडक्रस सोसाइटी तनहुं जिल्ला शाखाले समाबेशी समुदाय निर्माणमा अपाङ्गता भएका ब्यक्तिहरुको शसक्तिकरण कार्यक्रम अन्र्तगत ऋषिङ्ग गाउंपालिकका ८ वटै वडाहरुमा ७ जना देखि ११ जना

आवासीय किरियापुत्री भवन निर्माण सम्पन्न

admin
दमौली/व्यास नगरपालिका–३ व्यास गुफा परिसरमा निर्माण सम्पन्न भएको आवासीय किरियापुत्री भवन व्यास नगरपालिकालाई हस्तान्तरण गरिएको छ । ९८ लाखको लागतमा सम्पन्न भएको भवनको साँचो उपभोक्ता

बालबिकास माविको ६० औं वार्षिकोत्सव

admin
दानबहादुर श्रेष्ठ भिरकोट/ऋषिङ्ग गापा–४, स्थित बालबिकास मा बि ले आफ्नो ६० औं बर्ष पुगेको अवसरमा हिरक जयन्ती तथा अभिभावक सम्मेलन सम्पन्न गरेको छ । पुष

स्वस्थानी–ब्रत कथामा सकारात्मक पक्षको खोजी्

admin
यतिबेला हिन्दु सभ्यताका अनुयायीहरुका घर–घरमा स्वस्थानी ब्रतकथाको चर्चा हुने गर्दछ । कथा वाचन मात्र गरेर भए पनि धर्मानुरागीहरु स्वस्थानी देवीलाई सम्झन्छन् । सके ब्रत बस्छन्,

मानुङमा नेपालको झण्डा फहराइने

admin
पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास दमौली/व्यास नगर युवा क्लब संजालको संयोजन एवं व्यवस्थापनमा प्रसिद्ध पर्यटकिय स्थल मानुङमा नयाँ वर्ष २०७७ को अवसर पारेर नेपालकै ठूलो