दमौली/नेपाललाई हिन्दुराष्ट्र घोषणा गराउन महाअभियान नै थालिने भएको छ । त्यसको नेतृत्व गर्ने अवसर पनि प्रारम्भदेखि हिन्दुराष्ट्रको पक्षमा रहेका नेपाली काँग्रेका नेता स्व.खुमबहादुर खड्का निकटका काँग्रेस नेता शंकर भण्डारीले गर्ने भएका छन् । नेपालमा हिन्दु राष्ट्र स्थापनाको महाअभियान सञ्चालन गर्ने सल्लाह र सुझाव संविधानविद् तथा पूर्वसभामुख दमननाथ ढुंगाना समेतबाट प्राप्त भएपछि यो महाअभियानको घोषणा गरिएको हो । महाअधियान सञ्चालनका लागि हाललाई संयोजक मात्रै तोकिएको छ । कार्यसमिति बनाउन बाँकी छ । नेपाली काँग्रेसको एउटा समूह महाअधियानमा लागेसंगै संवैधानिक राजतन्त्रको पक्षमा वातावरण बन्दै गएको अनुमान लगाउन सकिन्छ ।
समाचार
-
-
दमौली/व्यास नगरपालिकाले सातौं पटक खुल्ला अल्ट्रा म्याराथनको आयोजना गरेको छ । व्यास नगरपालिकाले विगत…
-
-
दमौली/उद्यमशील बचत तथा ऋण सहकारी संस्था लि.ले सहकारी संचालक समिति र कर्मचारीलाई शुक्रबार क्षमता…
-
यहि माघ २२ गते देशभरका सिनेमा हल बन्द हुने भएका छन् । चलचित्र विकास…
-
छ । यसैगरी अन्यमा एमालेका कुमारीविजेता झा, कांग्रेसका आनन्दप्रसाद ढुंगाना तथा जनमत पार्टीका रामशंकर…
-
दमौली/नेपालको प्रजातान्त्रिक आन्दोलनमा तनहुँको कमाण्ड सम्हालेका लौहपुरुषको विशेषण पाएका स्वर्गिय गोवर्धन शर्माको धर्मपत्नी शताब्दी…
-
-
प्रजातान्त्रिक व्यवस्थाको विकल्प प्रजातन्त्रः काँग्रेसका सैद्धान्तिक नेता जोशी
by Tanahu Awajby Tanahu Awajदमौली/नेपाली काँग्रेसका सैद्धान्तिक नेता गोविन्दराज जोशीले प्रजातन्त्रको विकल्प प्रजातान्त्र नै भएको धारणा राख्नु भएको…
