24.1 C
Damauli
September 21, 2026
Tanahun Awaj
समाचार

जनयुद्ध दिवस

नेपाल सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउने गरी अघिल्लो बर्ष २०७९ फागुन १ गतेलाई विदा दिएको भएतापनि यस बर्ष २०८० फागुन १ गतेलाई विदा नदिने निर्णय गरेपछि नेकपा माओवादी निकट राजनीतिक संगठनहरुले २०८० फागुन १ गते साँझ दमौली स्थित प्रशासन चोकमा २९ औं जनयुद्ध दिवस मनाउने क्रममा बालिएको मैनबत्ती । –फोटो तनहुँ आवाज साप्ताहिक

Related posts

मतदान केन्द्र

Deepak Joshi

दुई जनालाई ह्विलचियर

admin

एकादशीमा सार्वजनिक विदा

admin