दमौली/तनहुँको व्यास नगपालिकालाई प्लास्टिक झोला मुक्त बनाइने भएको छ ।
‘प्लाष्टिक झोला मुक्त व्यास नगर अभियान’ अन्तर्गत जेष्ठ १ गते देखि व्यास क्षेत्रमा प्लास्टिक झोलाको प्रयोगलाई पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले नगरवासीलाई सामान खरिद गर्दा कपडा, फाइवर, जुट र कागजको झोला मात्र प्रयोग गर्न भने व्यापारी वर्गहरुलाई प्लाष्टिकको झोलाको सट्टा वैकल्पिक झोलाहरु मात्र बिक्री वितरण गरी ‘प्लाष्टिक झोला मुक्त व्यास नगर अभियान’लाइ सफल पार्न अनुरोध गरेको छ ।
समाचार
-
काठमाण्डौ/विज्ञापन वोर्डले सर्वोच्च अदालतको आदेशलाई आधार बनाएर विज्ञापन बोर्डको सूचना प्रविधि प्रणाली मार्फत विज्ञापन…
-
बैरेनी/व्यास नगरपालिका १० बैरेनी स्थित श्री चण्डिदेवी राष्ट्रिय माध्यमिक विद्यालउ अन्तर्गतको युवा रेडक्रस सर्कलले…
-
वी पी विचार समाज तनहुँको टीम मातृक शोकमा रहेका क्षेत्र नं. २ का सभापति…
-
धादिङ/बाल विकास कार्यक्रम नेपाल CDPN को आयोजना र थाक्रे गाउँपालिका,फ्रन्ट लाईन हस्पीटल र तिलगंगा…
-
दमौली/जिल्ला अदालत काठमाडौंबाट बलत्कार मुद्दामा दोषि ठहरिएका नेपाली राष्ट्रिय टिमका पुर्व कप्तान सन्दिप लामिछानेले…
-
विशेषसम्वाददाताविश्व मजदुरका मजदुर एक हौं भन्ने नारा लगाईन्छ । तर दलगत भातृसंस्थाको रुपमा दलीय…
-
विश्व मजदुर दिवसमा नेपाल ट्रेड युनियन काँग्रेस तनहुँको र्याली तथा सभा
by Tanahu Awajby Tanahu Awajदमौली/नेपाली काँग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्य समिति तनहुँले नेपाली काँग्रेसको कार्यालय…
-
म्याग्दे/म्याग्दे गाँउपालिकाको सञ्चालन गरेको आँखा शिविरमा मंगलबार र बुधबार गरि १२४ जनाको मोतियाविन्दुको निःशुल्क…
-
काठमाडौं/नेपाल पत्रकार महासंघले सिधा कुरा डटकम अनलाइन र युट्यूब च्यानलको ‘द डार्क फाइल’ श्रृंखलाअन्तर्गत…
