दमौली/नेपाल सरकारले नयाँ आर्थिक बर्षसंगै प्रशासकहरुको फेरबदल गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँको प्रमुखमा टेकबहादुर कार्कीलाइ नेपाल सरकारले खटाएको छ । कार्कीले जिल्लामा आई सकेपछि इलाका प्रहरी कार्यालय समेत भौगोलिक अवस्था समेतको निरिक्षण गरिसकेका छन् । यसैगरी व्यास नगरपालिकाको कार्यकारी अधिकृतमा पनि नेपाल सरकारले काशीराम गैहेलाई मन्त्रालय तानेर सुकदेव लम्साललाइ खटाएको
छ । शुक्लागण्डकीको कार्यकारी अधिकृतमा रामचन्द्र लामगादेलाइ सरुवा गरेर नेपाल सरकारले शिशिर पौडेललाई खटाएको छ ।
समाचार
-
दमौली/नेपाल पत्रकार महासंघले महिलाहरुको विशेष पर्व २०८२ को हरितालिका तीजको अवसरमा ‘पत्रकारितामा महिलाहरुको अवसर…
-
साँगे/जनजुक्त शाही माध्यामिक विद्यालय पूर्व विद्यार्थी मञ्चको दोस्रो साधरण सभा शनिबार दमौलीमा सम्पन्न भएको…
-
दमौली/नेपालीहरुले आफैले उत्पादन गरेको जडिबुटी जन्य मर्चाको प्रयोगबाट बनाईने जाँड रक्सीलाइ गण्डकी प्रदेश सभाले…
-
गण्डकी प्रदेशको प्रशासनिक पुनर्संरचना: नौ कार्यालय खारेज, वार्षिक झण्डै ५० करोड वचत
by Tanahu Awajby Tanahu Awajरमेश विकलप्रदेश संरचना महंगो भएको र यसले राज्यको खर्च बढाएको भन्ने जनगुनासो सम्बोधन गर्दै…
-
अप्सरा भट्टराईनेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले शहीद कल्याण खनालको अर्धकदको सालिक…
-
दमौली/नेपाल बार एशोसिएशन तनहुँ जिल्ला अदालत बार एशोसिशन इकाइले साउन २७ गते कानुन व्यबसायी…
-
दमौली/तनहुँ जिल्ला भिमाद नगरपालिकामा ईलाका प्रशासन स्थापना गर्न गृह र अर्थ मन्त्रालयवाट स्वीकृति गरेको…
-
तनहुँ कालिका भिमसेन गुठीले आफ्नो गुठीमा आवद्ध प्रेमकुमार श्रेष्ठको आमाको स्वर्गिय आत्माको स्मृतिमा नेवारी…
-
दमौली/तनहुँ समाज हङकङले विभिन्न रोगबाट पीडित तीन बिरामीलाई आर्थिक सहयोग गरेको छ । समाजले…
