भानु/जनसहयोगी मावि भानु १३ले निजी श्रोतका शिक्षकलाई तलब भत्ता खुवाउन तिहारको अवसर पारेर देउसी भैलो कार्यक्रमको आयोजना ग¥यो । देउसी भैलो कार्यक्रमका संयोजक शिक्षक बाबुराम खनालका अनुसार कक्षा १२ सम्म सञ्चलित विद्यालयमा २ जना निजी श्रोतका शिक्षक रहेका र उनीहरुलाई तलब खुवाउन यो कार्यक्रम गरिएको हो । विद्यालय सेवा क्षेत्रमा ३ दिन सञ्चालित देउसी भैलोबाट ४ लाख ९ हजार १ सय ६१ रुपैयाँ नगद संकलन भएको संयोजक खनालले तनहुँ आवाजलाई बताए ।
समाचार
-
दमौली/मंगोल नेश्नल अर्गनाईजेशनले ठूला राजनीतिक दलहरुले श्रीपेजवाला राजा ल्याउन खोजेको आरोप लगाएको छ ।…
-
माधव गिरी रेसौ/ऋषिङ गाउँ पालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले ऋषिङलाई समृद्ध र उज्यालो ऋषिङ बनाउने…
-
दमौली/तेस्रो आदिवासी जनजाति सांस्कृतिक महोत्सवमा देखिएको तिन दिन देखिको विवाद समाधान भएको छ ।…
-
दमौली÷जिल्ला कारागार तनहुँका कैदिले कारागार भित्रै हर्षोल्लासका साथ तिहार मनाए । कार्तिक २३ गते…
-
दमौली/शनिबार सर्वमान्य नेता गणेशमान सिंहको १०४ औँ जन्मजयन्तीको अवसरमा दमौलीको गणेशमानचोकस्थित शालिकमा माल्यार्पण गरिएको…
-
दमौली/पृथ्वीराजमार्ग अन्तर्गत व्यास(११, घाँसीकुवामा आइतबार यात्रुबाहक बस दुर्घटना हुँदा ३७ जना यात्रु घाइते भएका…
-
दमौली/नेपाल विद्यार्थी संघ तनहूँले आफ्ना सदस्य माथि भएको आक्रमणमा संलग्नलाई कानूनि कारवाही गर्न सम्बन्धित…
-
दमौली/कात्तिक ३० देखि सुरु हुने तेस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवको तयारी…
-
घिरिङ/नेपाली कांग्रेस तनहूँको संगठन सुदृढीकरण अभियान अन्तर्गत घिरिङ गाउँ पालिका वडा नं १ मा…
