दमौली/तेस्रो आदिवासी जनजाति सांस्कृतिक महोत्सवमा देखिएको तिन दिन देखिको विवाद समाधान भएको छ । ब्यापार व्यवसायमा असर पर्ने भन्दै ब्यापारीक स्टल नराख्न गरेको व्यापारीहरुको मागलाई उद्योेग वाणिज्य संघ दमौली बजार एकाईले साथ दिएपछि आदिवासी जनजाति महासंघ र दमौली बजारका ब्यापारीबिच विवाद सिर्जना भएको थियो । कार्तिक ३० गतेदेखि मंसिर १० गलेसम्म चल्ने महोत्सवमा फेन्सी तथा भाँडाका स्टल घटाउने र वर्षमा कम्तिमा एउटा मात्र महोत्सव गर्ने विषयमा आइतबार दुबै पक्षबिच सहमति भएपछि महोत्सव विवाद टुङ्गिएको हो । विवाद समाधानका लागि जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको पहलमा बसेको बैठकमा द्धिपक्षीय तथा नगरपालिकाको समेत सहभागीता रहेको थियो ।
समाचार
-
दमौली÷जिल्ला कारागार तनहुँका कैदिले कारागार भित्रै हर्षोल्लासका साथ तिहार मनाए । कार्तिक २३ गते…
-
दमौली/शनिबार सर्वमान्य नेता गणेशमान सिंहको १०४ औँ जन्मजयन्तीको अवसरमा दमौलीको गणेशमानचोकस्थित शालिकमा माल्यार्पण गरिएको…
-
दमौली/पृथ्वीराजमार्ग अन्तर्गत व्यास(११, घाँसीकुवामा आइतबार यात्रुबाहक बस दुर्घटना हुँदा ३७ जना यात्रु घाइते भएका…
-
दमौली/नेपाल विद्यार्थी संघ तनहूँले आफ्ना सदस्य माथि भएको आक्रमणमा संलग्नलाई कानूनि कारवाही गर्न सम्बन्धित…
-
दमौली/कात्तिक ३० देखि सुरु हुने तेस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवको तयारी…
-
घिरिङ/नेपाली कांग्रेस तनहूँको संगठन सुदृढीकरण अभियान अन्तर्गत घिरिङ गाउँ पालिका वडा नं १ मा…
-
दमौली/नेपाली कांग्रेस तनहूँले विजया दशमी, दिपावली, छठ तथा वकरइदको शुभकामना आदान प्रदान तथा चियापान…
-
दमौली/व्यास–३ स्थित व्यास गुफा क्षेत्रमा निर्माण भइरहेको किरियापुत्री भवन निर्माणका लागि व्यास–२ स्थित विश्वकर्मा…
-
कमलबारी/सिद्धेश्वरी माध्यमिक विद्यालयले सातौ अन्तर्राष्ट्रिय बालिका दिवसको अवसर पारेर शुक्रबार विभिन्न कार्यक्रम सम्पन्न गरेको…
